उद्योग वाणिज्य संघ सप्तरी अध्यक्षमा दोहोरिए अग्रवाल
onlinekhabar.com · Wed Sep 23 03:32:20 GMT 2026

७ असोज, सप्तरी । उद्योग वाणिज्य संघ सप्तरीको अध्यक्षमा लालुप्रसाद अग्रवाल सर्वसम्मत चयन भएका छन् ।
१२ औं साधारणसभाबाट अग्रवा संघको अध्यक्षमा चयन भएका हुन् । यसअघि पनि अग्रवाल नै संघका अध्यक्ष थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)