एसियाली खेलकुदमा नेपालले आज सात खेलमा प्रतिस्पर्धा गर्दै
setopati.com · Wed Sep 23 03:39:40 GMT 2026
जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत नेपालले आज सात खेलमा प्रतिस्पर्धा गर्दैछ।
आज नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)