दसैँमा पोखरेलीलाई सरकारको सहुलियत- बजारमा १४० पर्ने चिनी साल्ट ट्रेडिङमा १०० रुपैयाँमै
lokaantar.com

सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले पोखरामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकी प्रदेश कार्यालयले यही असोज १ गतेदेखि पोखराको पृथ्वीचोकस्थित कार्यालय परिसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)