प्रतिनिधिसभाको बैठक बस्दै
barnanmedia.com · Wed Sep 23 03:39:11 GMT 2026

संघीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीको कार्यभार तोकिएको पत्र पढेर सुनाउने तथा विभिन्न विधेयकहरू अघि बढाउने सम्भावित कार्यसूची रहेको छ ।
बैठकको सुरुमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)