चट्याङको त्रासदीमा पूर्वी नेपाल
gorkhapatraonline.com · Sat Jun 22 23:56:36 UTC 2024

काठमाडौँ, असार ९ गते ।
मनसुनपूर्वको अवस्थामा ठुलो स्वरमा आकाश गर्जनु र चट्याङ पर्नु मौसम विज्ञानमा सामान्य विषय हुन् तर मनसुन भित्रिसकेको अवस्थामा ठुलो आवाजसहित चट्याङ पर्नुलाई भने सामान्य मानिँदैन । गत वर्ष काठमाडौँसहित मध्य नेपालका विभिन्न भेगमा प्रिमनसुनमा लगातार चट्याङ परेको थियो । यो वर्ष भने मनसुन भित्रिसके पनि पूर्वी नेपालमा अस्वाभाविक रूपमा चट्याङ परिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)