साँगादेखि महादेव खोलासम्मको सडक धमाधम कालोपत्रे
ratopati.com · Wed Sep 23 03:47:50 GMT 2026

काठमाडौँ । सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत साँगादेखि धुलिखेलसम्मको सडकखण्डमा निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। हाल साँगादेखि महादेवखोलासम्म कालोपत्रे गर्ने काम भइरहेको छ।