हिउँपहिरोमा परी मृत्यु भएका २ जनाको शव काठमाडौं पठाइयो
kendrabindu.com · Wed Sep 23 03:47:15 GMT 2026

गोरखा । मनास्लु हिमालको क्याम्प तीनमा हिउँपहिरोमा परी मृत्यु भएका २ जनाको शव आज बिहान ७ बजे हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।
क्याम्प तीनबाट हेलिकप्टरमा गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा ल्याइएकोमा आज बिहान एभरेस्ट एयरको हेलिकप्टरबाट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)