मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खराव मौसमका कारण जेनजी प्रदर्शनमा मृत्यु भएका प्रविन शव ल्याउन सकिएन

rajdhanidaily.com · Tue Sep 16 23:40:24 GMT 2025

संखुवासभा । काठमाडौंमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका सङ्खुवासभाको सिलिचोङ गाउँपालिका –३ का २१ बर्षीय प्रविन कुलुङको शव खराव मौसमका कारण ल्याउन सकिएन ।

जेनजी प्रदर्शनमा मृत्यु भएका कुलुङको शव नेपाली सेनाको हेलिकप्टर मार्फत संखुवासभा ल्याउन तयारी भएको थियो । जेनजी प्रदर्शनमा मृत्यु भएका प्रविन कुलुङको शव खराव मौसमका कारण जिल्ला ल्याउन नसकिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)