जलवायु न्यायको मुद्दामा भोटेकोशी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा
onlinekhabar.com · Wed Sep 23 03:47:30 GMT 2026

७ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोटेकोशी विपद्लाई नेपालको जलवायु कूटनीतिका लागि ‘टर्निङ पोइन्ट’ बनाउनुपर्ने बताएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि असोज ५ गते प्रधानमन्त्री बालेन्द्र शाहसँग सिंहदरबारमा भएको भेटमा कांग्रेसका तर्फबाट जलवायु परिवर्तनका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालले उठाउनुपर्ने विषयबारे सुझाव दिएको शर्माले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)