स्क्रब टाइफस प्रकोप क्षेत्रमा संघ र प्रदेश सरकारले पठाए १५ सय परीक्षण किट
ekantipur.com · Wed Sep 23 03:59:05 GMT 2026

स्क्रब टाइफस प्रकोप क्षेत्रमा संघ र प्रदेश सरकारले पठाए १५ सय परीक्षण किट
परीक्षणका लागि आवश्यक किट अभाव भएपछि गाउँपालिकाले संघ र प्रदेश सरकारसँग सहयोग मागेको थियो । त्यसपछि काठमाडौंस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक हजार थान स्क्रब टाइफस र्यापिड टेस्ट किट दार्माका लागि पठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)