शुक्रबारदेखि आइतबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
nagariknews.nagariknetwork.com · Wed Sep 23 03:54:49 GMT 2026

शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।
नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको पछिल्लो पूर्वानुमानअनुसार बुधबार देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)