रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको गुमनाम जासुसदेखि सत्ता यात्रामा २७ वर्ष
kendrabindu.com · Wed Sep 23 04:04:05 GMT 2026

काठमाडौं । रुसमा सेप्टेम्बर १८ देखि २० सम्म भएको स्टेट डुमाको निर्वाचनको प्रारम्भिक परिणामले राष्ट्रपति भ्लादिमिर पुटिन समर्थित युनाइटेड रसिया पार्टीले आफ्नो बहुमत झन् बलियो बनाएको देखाएको छ।
९५ प्रतिशतभन्दा बढी मतगणना हुँदा युनाइटेड रसियाले पार्टी–लिस्टतर्फ ५७.८३ प्रतिशत मत पाएको थियो। प्रारम्भिक परिणामअनुसार उसले ४५० सदस्यीय स्टेट डुमामा ३५५ सिट जितेको छ। सन् २०२१ को निर्वाचनमा उसले ४९.८ प्रतिशत मतसहित ३२४ सिट जितेको थियो। नयाँ परिणाम उसको अघिल्लो प्रदर्शनभन्दा पनि बलियो हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)