बाँके मालपोतले संकलन गर्यो ७४ करोड ८६ लाख राजस्व
nepalpress.com · Wed Sep 23 04:04:21 GMT 2026

बाँके । भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३ मा ७४ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
‘जेनजी’ प्रदर्शनका क्रममा २०८२ भदौ २४ गते भएको आगजनीबाट कार्यालय भवन र कागजपत्रसँगै जलेर नष्ट भएपछि भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले हाल विद्युतरोडमा भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)