दिल्लीमा जारी विद्यार्थी आन्दोलनबीच राहुल गान्धीले गरे पत्रकार सम्मेलन, उठाए मुख्य ५ विषय
setopati.com · Wed Jul 22 14:36:00 GMT 2026

नीट (राष्ट्रिय योग्यता) प्रश्नपत्र लीक प्रकरण र आन्दोलनरत विद्यार्थीमाथि भएको प्रहरी दमनको विरोधमा प्रधानमन्त्री निवास बाहिर धर्ना दिएको भोलिपल्ट लोकसभाका विपक्षी नेता राहुल गान्धीले केन्द्र सरकारमाथि कडा राजनीतिक प्रहार गरेका छन्।
नयाँ दिल्लीमा आयोजित एक विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गान्धीले भारतको समग्र परीक्षा र शिक्षा प्रणाली 'धाँधलीयुक्त' भएको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)