मौसम पूर्वानुमान महाशाखाले तीन दिन अति भारी वर्षा हुने भन्दै दियो चेतावनी
khabarhub.com · Wed Sep 23 04:05:28 GMT 2026

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि असोज ९ गते शुक्रबारसम्म देशका विभिन्न भागमा हल्कादेखि अति भारीसम्म वर्षा हुनसक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले जारी गरेको तीन दिने मौसम चेतावनी बुलेटिनअनुसार आगामी तीन दिन देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)