अल्टिमेटम दिँदै इतर पक्षले तय गर्यो राष्ट्रिय भेलाको मिति
nepallive.com · Wed Jul 22 14:44:48 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको घोषणा गरेको छ। बिपी स्मृति दिवसको अवसरमा आज छुट्टै कार्यक्रम गरेर भेलाको घोषणा गरेको हो।
साउनको २९ गते भेला आयोजना गर्ने तय भएको नेता प्रकाशमान सिंहले जानकारी गराए। उनका अनुसार भेला काठमाडौंमा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)