मोबाइल जामर कसरी काम गर्छ ? केही सेकेन्डमै किन हराउँछ मोबाइल नेटवर्क
barnanmedia.com · Wed Jul 22 14:28:46 GMT 2026

भारतको नयाँदिल्लीस्थित जन्तर–मन्तर क्षेत्रमा जारी प्रदर्शनका कारण मोबाइल नेटवर्कमा समस्या देखिएको थियो ।
प्रदर्शनस्थल आसपास दिल्ली प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाउन पोर्टेबल नेट जामर प्रयोग गरेपछि केही समयका लागि मोबाइल कल, डाटा सेवा र एसएमएसमा असर परेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)