मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेप्सेको सीईओमा कार्की

karobardaily.com · Fri Feb 04 01:07:38 GMT 2022

सरकारले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पाल्पाका कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेप्से सीईओको जिम्मेवारी दिएको हो । सार्वजनिक प्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर कार्की हाल बूढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्वास तथा पुनस्र्थापना इकाइका प्रमुख छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)