मातृ मृत्युदरको अवस्था सुधारोन्मुख, छैन पर्याप्त
news24nepal.tv · Sun Mar 26 01:19:50 GMT 2023
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा १५ देखि ४९ वर्ष उमेर समुहका करिब १२ हजार महिला मध्ये ६ सय ५३ जनाको गर्भावस्थामा हुने समस्याका कारण मृत्यु भएको छ ।
प्रतिवेदन अनुसार प्रति एकलाखमा १ सय ५१ जना आमाको मृत्यु भएको देखिन्छ । सन् २०१६ मा गरिएको एक अध्ययन अनुसार यसको आँकडा २ सय ३९ थियो । पछिल्लो तथ्यांकका अनुसार नेपालमा मातृ मृत्युदरको तथ्यांकमा सुधार देखिएको छ । तर नेपालको सन्दर्भमा यो सुधार पर्याप्त छ त ?
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)