विभिन्न ठाउँमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
clickmandu.com · Wed Sep 23 04:12:16 GMT 2026

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले बुधबार देशका सातै प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । बुधबार बिहान पनि विभिन्न ठाउँमा हल्का वर्षा भइरहेको छ ।
बागमती प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)