नेपालका घटनाले जलवायु संकटको वास्तविक रूप देखायो : गुटेरेस
barnanmedia.com · Wed Sep 23 04:06:19 GMT 2026

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि नेपालको सगरमाथाको काखबाट आफूले दिएको जलवायु परिवर्तनसम्बन्धी चेतावनी अहिले नेपालमा देखिएका घटनाले वास्तविकतामा परिणत भएको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई मंगलबार बिहान सम्बोधन गर्दै महासचिव गुटेरेसले हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको हिउँ पग्लाइ र जलवायु परिवर्तनका असरबारे आफूले त्यसबेला नै विश्वलाई सचेत गराएको स्मरण गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)