अमेरिकाले नेपालको बाढीपछिको पुनर्लाभ कार्यमा सहयोग गर्न थप ३ करोड १० लाख डलर उपलब्ध गराउने
baahrakhari.com · Wed Sep 23 04:13:54 GMT 2026

काठमाडौँ । राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेश मन्त्री एलिसन हुकरले नेपालका परराष्ट्र मन्त्री शिशिर खनालसँग न्युयोर्कमा भेटवार्ता गरेका छन् ।