कांग्रेसमा ‘स्मार्ट’ द्वन्द्व : विरासत भर्सेस एआई पुस्ता
ratopati.com · Wed Sep 23 04:18:27 GMT 2026

नेपाली कांग्रेसभित्र विवाद तथा गुट र फुटको इतिहास स्थापनाकालदेखि नै छ । विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला हुँदाखेरि पनि विवाद र टुटफुट भएकै हो । यसको लामो शृङ्खला छ र त्यो ‘परम्परा’ अहिलेसम्म सबैले धानिरहेकै छन् ।
कांग्रेसमा विवाद एक किसिमले परम्पराको रूपमा आयो । त्यस अर्थमा यसलाई मैले अनौठो नमानेर कांग्रेसको इतिहास र परम्पराको एउटा कडीको रूपमा लिएको छु । अहिलेसम्म यो क्रम भइरहेकै छ, भोलिका दिनमा भएन भने धन्यवाद दिनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)