कुमारी बैंकले बोलायो २६औँ वार्षिक साधारण सभा, २.०१५६ प्रतिशत नगद लाभांश पारित गर्ने
bishowkhabar.com · Wed Sep 23 04:18:23 GMT 2026

काठमाडौं – कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न २६औँ वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकको साधारण सभा असोज २८ गते बुधबार काठमाडौंको सुवर्ण सम्शेर सडकस्थित सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्समा बिहान ११ बजे बस्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)