हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश
arthadabali.com · Wed Sep 23 04:19:16 GMT 2026

त्रिशूली (नुवाकोट) / रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती छैन । गोरखा भूकम्पपछि साविक हाकु गाविसका गोगने, तिरुलगायतका स्थानबाट विस्थापित भई सुरक्षित जीवनको आशामा बस्ती विस्तार भएको खाल्डे अहिले त्रिशूली नदीको बगरमा परिणत भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)