बालेन प्रधामन्त्री भएपछि पहिलो पटक नेपाल भूमी छोड्नासाथ रवि लामिछानेले के भने ?
barnanmedia.com · Wed Sep 23 04:10:57 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई शुभकामना दिएका छन्। सामाजिक सञ्जालमार्फत लामिछानेले प्रधानमन्त्री शाहलाई नेपालको राष्ट्रिय हित तथा नेपाली सरोकारका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न आग्रह गरेका छन्। उनले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण अर्थपूर्ण र सफल होस् भन्दै शुभेच्छासहित शुभकामना व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)