पूर्वाधार मन्त्रालयले दियो सूर्यविनायक–धुलिखेल सडक तोकिएकै समयमा सम्पन्न गराउन उच्च प्राथमिकता
canadanepal.com · Wed Sep 23 04:24:52 GMT 2026

काभ्रेपलाञ्चोक- अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तारलाई पूर्वाधार विकास मन्त्रालयले उच्च प्राथमिकतामा राखेको छ । आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्नका लागि मन्त्रालयले चासो लिँदै मन्त्रालयले उक्त आयोजनासँग निर्माण प्रगतिका बारेमा चासो लिएको हो ।
यतिबेला साँगादेखि धुलिखेलसम्मको खण्डमा निर्माण कार्यले तीव्र गतिमा काम भइरहेको जनाइएको छ । आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्यका साथ विभिन्न स्थानमा एकैसाथ पूर्वाधार निर्माण तथा स्तरोन्नतिको काम अघि बढाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)