राष्ट्रपतिका लागि शनिबार मनोनयन दर्ता हुँदै
nepallive.com · Sat Feb 25 00:25:00 GMT 2023
काठमाडौं- राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समस्य निर्धारण गरिएको छ।
कार्यतालिका अनुसार शनिबार नै मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिनेछ। आइतबार उम्मेदवारविरुद्ध उजुरी दिने, आइतबार र सोमबार मनोनयन र उजुरीमा छानबिन र निर्णय गर्ने कार्यक्रम छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)