आज ‘उपाकु वनेगु’ दिवंगत भएका व्यक्तिको सम्झनामा माटोबाट निर्मित काँचो पालामा बत्ती बालिने
kalakarmi.com · Wed Sep 23 04:26:33 GMT 2026

काठमाडौं– आज असोज ७ गते बुधवार विहान ७ बजेर ४७ मिनेटको साइतमा ‘यसिं थनेगु’ (इन्द्रध्वजोत्थान) सम्पन्न भएको छ । हनुमानढोका कागेश्वरी मन्दिर नजिक कालभैरव अगाडि यसिं उठाइएको हो ।
उठाइएको यसिंमा आठ वटा काठका टुक्रा राख्ने चलन छ । यस कार्यमा न्हय्स नाय, चस्वाद्वँ टोलका मानन्धर समुदाय अनिवार्य उपस्थित हुने चलन छ । अष्टमातृकाको प्रतीकका रुपमा काठका टुक्रा राख्ने गरिएको हो । यसलाई ‘लाकासिँ’ भनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)