एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
nepallive.com · Wed Sep 23 04:26:07 GMT 2026
काठमाडौं– जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत नेपालले आज सात खेलमा प्रतिस्पर्धा गर्दैछ। नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको चाइनिज ताइपेसँगको खेलमा केन्द्रित हुनेछ।
खेल नेपाली समयअनुसार साँझ ४:४५ बजे जापानको टोकाइ सिटिजन जिम्नेसियममा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)