इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो
nepallive.com · Wed Sep 23 04:34:40 GMT 2026

काठमाडौं– काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्व आज (बुधबार)देखि औपचारिक रूपमा सुरु भएको छ।
हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि लिङ्गो ठड्याएर औपचारिक रूपमा जात्रा सुरु भएको हो। इन्द्रजात्राको सुरुवातसँगै लिङ्गो ठड्याउने क्रममा परम्परागत बाजागाजा बजाउँदै धार्मिक विधिअनुसार पूजाआजा गरेर सम्पन्न गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)