नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा सुरुमा बढाइचढाइ भनियो, आज त्यसको प्रत्यक्ष प्रभाव देखिइसकेको छ : एन्टोनियो गुटेरेस
ekantipur.com · Wed Sep 23 04:33:01 GMT 2026

नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा सुरुमा बढाइचढाइ भनियो, आज त्यसको प्रत्यक्ष प्रभाव देखिइसकेको छ : एन्टोनियो गुटेरेस
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उद्घाटन सत्रमा मंगलबार सम्बोधन गर्दै गुटेरेसले हिमालमा देखिएको जलवायु संकटका असर अपेक्षा गरिएभन्दा छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)