इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो (तस्वीरहरु)
nepalviews.com · Wed Sep 23 04:31:53 GMT 2026

भक्तपुर । परम्परागत इन्द्रजात्रा आजदेखि यहाँ सुरु भएको छ । यहाँका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइएको छ । यसरी ठड्याइएको लिङ्गोलाई नेपाल भाषामा यम्वोःद्यो भनिन्छ ।
संस्कृतिकर्मी सोमनाथ जोशीका अनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो । पारिजात खोज्ने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरूले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)