पुटिनले आणविक बम बाहेकका रणनीतिक सबै हतियारहरू बाहिर निकालेपछि युरोपेली राष्ट्रहरू त्राहिमाम्
bishowkhabar.com · Wed Sep 23 04:31:45 GMT 2026

काठमाडौं– युक्रेन युद्ध जारी रहेका बेला रूसले युरोपमा आफ्नो सैन्य तथा ‘हाइब्रिड’ गतिविधि बढाइरहेको भन्दै युरोपेली मुलुकहरूमा सुरक्षा चिन्ता बढेको छ ।
यद्यपि रूसले नेटो सदस्य राष्ट्रमाथि तत्काल ठूलो सैन्य आक्रमण गर्ने निश्चित तयारी गरिरहेको पुष्टि भने भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)