सुरक्षा निकायलाई पत्तै नदिई बारा र पर्साका नाकामा गृहमन्त्री गुरुङले किन गरे ‘छड्के अनुगमन’ ?
kendrabindu.com · Sun Jun 28 08:36:13 GMT 2026

रौतहट । गृहमन्त्री सुदन गुरुङले बारा र पर्साको सीमावर्ती क्षेत्रमा सुरक्षा निकायलाई समेत पूर्वजानकारी नदिई ‘छड्के अनुगमन’ गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन सकेर शनिबार बिहान वीरगन्ज आइपुगेका गृहमन्त्री गुरुङले सुरक्षा टोली र आफ्नो औपचारिक संयन्त्रलाई बाहिरै राखेर सुटुक्क स्थलगत निरीक्षण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)