४ अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
shilapatra.com · Sun Jun 28 08:36:34 GMT 2026

सरकारले ल्याएका ४ अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारले ल्याएका अध्यादेशका प्रतिस्थापन विधेयक पेस भएको हो ।
प्रतिनिधिसभा बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ पेस भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)