एसियाड बक्सिङमा नेपालको पहिलो जित
nepallive.com · Wed Sep 23 04:42:15 GMT 2026
काठमाडौं– जापानमा जारी २०औँ एसियाली खेलकुदको बक्सिङमा नेपालले पहिलो जित हात पारेको छ।
पुरुष ६० केजी तौल समूहमा खगेन्द्र रोका मगरले मकाउका जोन रेयेस सालिनासलाई ५–० को सर्वसम्मत निर्णयमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)