परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकर भटवार्तापछि तीन बुँदे घोषणा
barnanmedia.com · Sat Jun 06 22:44:58 GMT 2026

रराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस. जयशंकरबीच भएको भेटवार्तापछि तीन बुँदे घोषणा जारी गरिएको छ।
नयाँ दिल्लीमा शनिबार साँझ भएको भेटवार्तापछि दुवै पक्षले तीन बुँदे घोषणा जारी गरेका हुन्। खनाल र जयशंकरबीच भएको भेटवाताका क्रममा व्यापार र आर्थिक सहयोगका विषयमा छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)