बाढीपछिको पुनर्निर्माणमा अमेरिकी साथ : ३ करोड १० लाख डलर सहयाेग
arthadabali.com · Wed Sep 23 04:46:18 GMT 2026

काठमाडौँ / अमेरिकाले नेपालमा गत भदौ १० मा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)