कुमारी बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै
arthasansar.com · Wed Sep 23 04:46:35 GMT 2026

कुमारी बैंक लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।
बैंकले असोज २८ गते, बुधबार, सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्स, सुवर्ण सम्शेर सडक, काठमाडौँमा २६ औँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)