झापामा आमरण अनशन बसेका जेन–जी घाइतेलाई काठमाडौँ लगियो, वीरमा भर्ना
nepalpress.com · Wed Sep 23 04:45:41 GMT 2026

विराटनगर । झापामा आमरण अनशन बसिरहेका जेन–जी घाइते विवेक दनुवारलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।
पटक पटक भएको वार्तामा पनि अनशन तोड्न नमानेपछि उपचारका लागि भन्दै दनुवारलाई काठमाडौँ लगिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)