मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुपन्देहीबाट ३० हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

barnanmedia.com · Thu Mar 27 22:51:58 GMT 2025

नेपाल प्रहरीको रुपन्देहीस्थित प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत प्रहरी नायब निरीक्षक (सई)पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयको टोलीले (सई) खिमबहादुर खड्कालाई ३० हजार घुस रकमसहित बिहीबार पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)