टी–२० विश्व कप : उपाधिका लागि आज अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दै
Ujyaaloonline.com · Sun Nov 14 00:59:30 GMT 2021
काठमाण्डाै - आईसीसी टी–२० विश्व कपको उपाधिका लागि आज अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन्।
फाइनल खेल आज बेलुका पौने आठ बजे दुबईको अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ । दुवै टोली पहिलो पटक टी–२० विश्व कपको उपाधि जित्ने होडमा छन् । न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो भने अस्ट्रेलियाले दोस्रो पटक उपाधिका लागि खेल्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)