‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु
nepalnews.com · Wed Sep 23 04:52:20 GMT 2026

भक्तपुर। भक्तपुरमा परम्परागत इन्द्रजात्रा आजदेखि सुरु भएको छ। यहाँका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइएको छ। यसरी ठड्याइएको लिङ्गोलाई नेपाल भाषामा यम्वोःद्यो भनिन्छ।
संस्कृतिकर्मी सोमनाथ जोशीका अनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)