पहिलो खेलमै पाकिस्तानसँग पराजित भयो नेपाली स्क्वास टोली
lokaantar.com
जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताको बुधबार सम्पन्न स्क्वासको मिक्स डबल्स स्पर्धामा नेपाली टोली आफ्नो पहिलो खेलमै पराजित भएको छ ।
नेपाली टोली पाकिस्तानसँग ०–२ ले पराजित भएको हो । नेपाली टोली पहिलो सेटमा ११–६ र दोस्रो सेटमा ११–१० ले पराजित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)