प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् एजेण्डा
annapurnapost.com · Wed Sep 23 04:48:45 GMT 2026

काठमाडौं :संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बुधबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको संसद सचिवालयले जनाएको छ।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोरमैला व्यवस्थापन विधेयक,२०८३ प्रस्तुत गर्न अनुमति माग्ने र सोही प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)