समस्याग्रस्त चार सहकारीका १०५ सदस्यले पाए बचत फिर्ता
nepalpress.com · Wed Sep 23 04:54:29 GMT 2026

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको १ सय ५ जनाको बचत फिर्ता गरेको छ।
समितिका अनुसार शिव शिखरका ३५, ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तिपुर सहकारीका ५५ साना बचतकर्ताको रकम फिर्ता गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)