हवाई फायर गरी लागुऔषध कारोबारी पक्राउ
barnanmedia.com · Wed Sep 23 04:43:30 GMT 2026

काठमाडौं । बाँकेमा हवाई फायर गरी लागुऔषध कारोबारीमा संलग्न एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१४ मा हवाई फायर गरी एक जना भारतीय नागरिक पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश बहराइज जिल्ला रुपैडिया थाना चकिया रोड घर भएका २४ वर्षीय नदिम राई रहेको प्रहरी नायव उपरीक्षक जीवन निरौलाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)