भारी वर्षाको चेतावनीपछि पदयात्रा र आरोहणमा उच्च सतर्कता अपनाउन पर्यटन बोर्डको अपिल
ratopati.com · Wed Sep 23 04:56:20 GMT 2026

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भू-भागमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिएपछि नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधिमा संलग्न सबैलाई उच्च सतर्कता र सावधानी अपनाउन अपिल गरेको छ।
असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशलगायतका क्षेत्रमा प्रतिकूल मौसमको सम्भावना रहेकाले आवश्यक परे पर्यटकीय गतिविधि स्थगित गर्न समेत बोर्डले आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)