एसियाली खेलकुद : आज नेपाली खेलाडीले आज सात खेलमा प्रतिस्पर्धा गर्ने
kendrabindu.com · Wed Sep 23 04:55:48 GMT 2026
काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आज सात खेलमा प्रतिस्पर्धा गर्दै छ । आज नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुनेछ ।
नेपालले महिला कबड्डीको समूह ‘बी’को खेलमा आज चिनियाँ ताइपेइसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार अपराह्न ४:३० बजे सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)